Nov 27, 2008

खुला कला प्रदर्शनी

यसो राम्रा चित्रकलाहरु हेरुँ न।

झट्ट हेर्दा यो चेपागाँडाहरु जस्तै देखिन्छ तर ध्यान दिएर हेर्नुभयो भने थाहा हुन्छ यहाँ त महिला भेला पो भइरहेको छ-

कुनै आर्ट ग्यालेरीमा राखिएका कला भने हैनन् यी। यसलाई त हामीले स्वयम्भू परिसरमा बिक्रीका लागि राखिएको अवस्थामा भेट्टाएका हौँ। तपाईँहरु मध्ये कसैलाई कुनै चित्र सार्‍है राम्रो लाग्यो भने त्यहीँ गएर किन्न वा हेर्न सक्नुहुन्छ। शायद अझै पनि त्यो त्यहीँ हुनसक्छ कसैले नकिनेका भए। सबै फोटोः विक्रम श्रेष्ठ

No comments: